माओवादी केन्द्रले आज भरतपुरमा खबरदारी सभा गर्दै
मङ्सिर २५, २०८१काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति भ्रष्टाचार महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको पार्टीले जनाएको छ । खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट आउने विशाल जुलुस भरतपुरको २४
सबै पढ्नुहोस