कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा खोजी कार्य सुरु
साउन २२, २०८२काठमाडौँ । साउन २१ गते (हिजो) साँझ कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ । स्याङ्जाको गल्याङ्ग नगरपालिका–५ सेतिवेणी स्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेकोमा उक्त सामान सोही जिल्ला कालीगण्डकी गाउँपालिका–४ विर्घा बस्ने वर्ष २७ कि
सबै पढ्नुहोस