×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको पनि लडेर मृत्यु

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको पनि लडेर मृत्यु

भदौ ५, २०८२

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । गत सोमबार बिजुलीको बिल तिर्न तिर्न घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोबाट अन्दाजी १ सय ५० मिटर तल बुट्यानमा उनको शव फेला परेको स्थानीयको भनाइ उदृत गर्दै गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

सबै पढ्नुहोस