×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

जेठ २५, २०८२

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले यस शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डाथि रोमाञ्चक एवम् कीर्तिमानी जित हासिल गरेको थियो भने द

सबै पढ्नुहोस