मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
चैत २५, २०८१वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ । २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना २००९ मा अमेरिकामा पक्राउ परेका थिए । साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा आक्रमण गरा
सबै पढ्नुहोस