×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादी विजयी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादी विजयी

काठमाडौं। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका( ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्।

उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।

यहाँ यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।

प्रतिकृया दिनुहोस्