×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ । 

साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने  संघीय संसद सचिवालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्