×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चार देशका राजदूतले लिए शपथ

चार देशका राजदूतले लिए शपथ

काठमाडौँ । चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् । 

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,जर्मनीका लागि डा। शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा सहभागी थिइन् ।

प्रतिकृया दिनुहोस्