×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ८ बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा सिडको आधारभूत सिफारिस नं। ३९ सम्बन्धमा छलफल भइरहेको छ । 

त्यस्तै दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्नेछ । 

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुनेछ । 

प्रतिकृया दिनुहोस्