×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

उर्जा मन्त्रालयले सार्वजनिक ग¥यो १०० दिनमा गरेका ७५ कामको सूची

उर्जा मन्त्रालयले सार्वजनिक ग¥यो १०० दिनमा गरेका ७५ कामको सूची

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १०० दिनमा ७५ वटा काम गरेको विवरण सार्वजनिक गरेको छ ।

वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले के कस्ता काम भए भनेर ७५ वटा बुँदामा समेटेको हो ।

जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका विवरण समावेश छ ।

२५ जना शहिदका परिवारका ४१ जनालाई लाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ ।

यसअवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतिकरणको लागि कर्णाली विद्युतिकरण आयोजनामार्फत वितरण लाईन विस्तार कार्यको बोलपत्र आव्हान गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ –

प्रतिकृया दिनुहोस्