×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रज्ञा-प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

प्रज्ञा-प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।

यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्