×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सर्केगाडको उपाध्यक्षमा माओवादीको अग्रता

सर्केगाडको उपाध्यक्षमा माओवादीको अग्रता

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ । सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता लिएकी हुन् ।

यसैगरी नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०३ र नेपाली कांग्रेसकी सविता बुढाले ३४८ मत पाएकी छन् । राप्रपा उम्मेदवार संगीता शाहीले २० र रास्वपा उम्मेदवार बाँचा बुढाले ५ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्