समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए । सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्