×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनयुद्धले गणतन्त्र ल्याए पनि गणतन्त्र जनताको बन्न सकेन : विप्लव

जनयुद्धले गणतन्त्र ल्याए पनि गणतन्त्र जनताको बन्न सकेन : विप्लव

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव विप्लवले जनयुद्धले गणतन्त्र ल्याए पनि गणतन्त्र जनताको बन्न नसकेको बताएका छन । ३० औं जनयुद्ध दिवसको अबसरमा बिहीबार शुभकामना बक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । 
जनयुद्धमा वलिदान, त्याग र योगदान गर्ने आम श्रमिक जनताले अझै पनि गरिबी, विभेद, उत्पीडनबाट उन्मुक्ति पाउन नसकेको र देशले साम्राज्यवादीहरुको हैकम, हस्तक्षेपबाट स्वाधीनता छुटकरा नपाएको पनि उनले बताएका छन । 

३०औं महान जनयुद्ध दिवसको शुभकामना सहित 


 

प्रतिकृया दिनुहोस्