×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बेथान स्मृती दिवसको अवसरमा नेकपाले गरे राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम

बेथान स्मृती दिवसको अवसरमा नेकपाले गरे राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बेथान स्मृती दिवसको अवसरमा आज काठमाडौंमा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम गरेको छ । 

रामेछापको बेथानमा जनयुद्धका बेला २०५३ साल पुस १९ गते देशकै पहिलो फौजी कारबाहीमा परी ३ जना योद्धाहरु तिर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनले सहादत प्राप्त गरेका थिए । सोही दिनलाई सम्झदै नेकपाले आज कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपाका महासचिव विप्लव सि लगायत केन्द्रिय तहका नेताहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्