×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड

सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएको दाबी गरेका छन् । सोमबार स्थायी समिति बैठक सम्पन्न गरी बाहिरिने क्रममा स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको बताएका हुन् । 

‘पार्टी एकताबद्ध भएको छ । सबै खाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ । फेरि एक पटक जनतामा जान्छौँ’, उनले भने ।
 

प्रतिकृया दिनुहोस्