×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता

शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

प्रतिकृया दिनुहोस्