×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेशी आयोग र राष्ट्रिय महिला आयोगले आ(आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

मधेशी आयोगका अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम दुवै आयोगले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

 

प्रतिकृया दिनुहोस्