×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य सामान्य बढ्यो,चाँदी स्थिर

सुनको मुल्य सामान्य बढ्यो,चाँदी स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य  स्थिर छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्