×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा २४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस्