×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज भेट गरेका छन् । पदावधि सकिएर अवकास जान लागेका प्रधान्यायाधीश राउतले सोमबार शीलत निवास पुगे राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटनामा उनले आफ्नो पदावधि सकिन लागेको कुरा राष्ट्रपति पौडेललाई जानकारी दिइका छन् । प्रधानन्यायाधीश राउतको यही चैत १८ गते (बुधबार) गते पदावधि सकिदैछ । –रासस

प्रतिकृया दिनुहोस्