काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।