×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गृहमन्त्री गुरुङले भने : प्रतिसोध होइन न्यायको सुरुवात हो

गृहमन्त्री गुरुङले भने : प्रतिसोध होइन न्यायको सुरुवात हो

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।

‘PROMISE IS A PROMISE :  कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।

ओली र लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्