×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

डा शंकर प्रसाद शर्मा भारतका लागि राजदूत नियुक्त

डा शंकर प्रसाद शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् । 

भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार शर्मालाई नियुक्त गरेका हुन् । यससँगै अब कार्यभार सम्हाल्नका लागि डा शर्मा भारत जानेछन् । यसअघि पनि शर्मा भारतकै राजदूत रहेका थिए ।
 

प्रतिकृया दिनुहोस्