×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ५ हजार ९ सय रुपैयाँ बढ्यो सुन

तोलामा ५ हजार ९ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलमा ५ हजार ९ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १७० रुपैयाँ बढेर प्रतितोला तिन हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्