×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विद्युत् प्राधिकरण सञ्चालक समितिमा पराजुली र केसी नियुक्त

विद्युत् प्राधिकरण सञ्चालक समितिमा पराजुली र केसी नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार संखुवासभाको मकालु गाउँपालिका–३ का पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्