२०८३ बैशाख ८, मङ्गलबार
jagaransanchar@gmail.com
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला तिन हजार एक सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved