×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विपक्षीको अवरोधबीच सभामुखले अघि बढाए संसद्

विपक्षीको अवरोधबीच सभामुखले अघि बढाए संसद्

काठमाडौं । विपक्षीहरूको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् । लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि बढाएका हुन् ।

प्रतिकृया दिनुहोस्