×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ४६०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १८५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्