×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यक्ष प्रचण्डले लिखित र मौखिक सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने

अध्यक्ष प्रचण्डले लिखित र मौखिक सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिका सदस्यहरूले दिएका सुझावको आधारमा प्रतिवेदनलाई परिमार्जन गरिने बताएका छन् । 

केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यका लिखित सुझावलाई पनि बैठक हलमा मौखिकरुपमा राखेको जसरी नै ध्यान दिइने जानकारी दिए ।

उनले बैठकमा सदस्यहरूले आफूले सोचे भन्दा पनि व्यवस्थित ढंगले प्रतिवेदनमाथि छलफलमा भाग लिएको बताए ।
 

प्रतिकृया दिनुहोस्