×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य आज पनि स्थिर, प्रतितोला कति ?

सुनचाँदीको मुल्य आज पनि स्थिर, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । हिजो आइतबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा काराबोर भएको छापावाला सुन आज पनि सोही मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्