मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रकको ठक्करपछि जल्यो मोटरसाइकल मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रकको ठक्करपछि जल्यो मोटरसाइकल
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रकको ठक्करपछि जल्यो मोटरसाइकल

मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रकको ठक्करपछि जल्यो मोटरसाइकल

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेको मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एक एक व्यक्ति मोटरसाइकल जलेको ठाउँ अगाडि छटपटाइरहेको देखिन्छ ।

प्रहरीको अनुसार, अहिले घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्