२०८३ बैशाख ४, शुक्रबार
jagaransanchar@gmail.com
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved