×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुख्यमन्त्री सोनल र २ जनाले बिनाविभागीय मन्त्रीको शपथ लिँदै

मुख्यमन्त्री सोनल र २ जनाले बिनाविभागीय मन्त्रीको शपथ लिँदै

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् ।  मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका हुन् । 

सोनल बुधबार मुख्यमन्त्रीमा  नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्