×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यक्ष प्रचण्ड र विदेश सचिव मिस्रीबिच भेटवार्ता

अध्यक्ष प्रचण्ड र विदेश सचिव मिस्रीबिच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । 

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान काठमाडौँ आइपुगेका  सचिव मिस्रीले अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । 
 

प्रतिकृया दिनुहोस्