काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।