बागमतीमा किरण थापामगरलाई दलको नेता बनाउन १६ सांसदको हस्ताक्षर बागमतीमा किरण थापामगरलाई दलको नेता बनाउन १६ सांसदको हस्ताक्षर
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बागमतीमा किरण थापामगरलाई दलको नेता बनाउन १६ सांसदको हस्ताक्षर

बागमतीमा किरण थापामगरलाई दलको नेता बनाउन १६ सांसदको हस्ताक्षर

हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

हैटौडास्थित एमाले दलको कार्यालयमा थपलियाविरुद्ध १६ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो । थपलिया हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ ।

थापाका अनुसार अरु दुई जना सांसदले पनि मौखिक सहमति दिएका छन् । एमालेले थापालाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
 

प्रतिकृया दिनुहोस्