×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्की अनुसार पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा  सञ्चालन गरिएको हो ।

बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो ।

प्रतिकृया दिनुहोस्