×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नीति तथा कार्यक्रममा नयाँपन केही छैन, परम्परागत छ : माओवादी प्रवक्ता

नीति तथा कार्यक्रममा नयाँपन केही छैन, परम्परागत छ : माओवादी प्रवक्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँपन केही पनि नभएको बताएका छन् ।

संसद् भवन बाहिर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेलै हेर्दा नयाँपन केही पनि छैन, यो परम्परागत छ ।’

प्रतिकृया दिनुहोस्