×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

फेवातालमा ६ भारतीय पर्यटक सवार डुङ्गा पल्टियो

फेवातालमा ६ भारतीय पर्यटक सवार डुङ्गा पल्टियो

काठमाडौँ । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ ६ भारतीय सहित ७ जना सवार डुङ्गा पल्टिएको हो ।

डुङ्गामा सवार सबैको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टीमले जनाएको छ । हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक सवार डुङ्गा पल्टिएको हो । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्