म हिन्दू हुँ, कसैको विरोधी होइन : शेरबहादुर देउवा म हिन्दू हुँ, कसैको विरोधी होइन : शेरबहादुर देउवा
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

म हिन्दू हुँ, कसैको विरोधी होइन : शेरबहादुर देउवा

म हिन्दू हुँ, कसैको विरोधी होइन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू कसैको विरोधी नभएको प्रष्टीकरण दिएका हुन् । उनले भने
‘म हिन्दू । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्छे छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन,’ उनले भने, ‘मैले आफू हिन्दू हो भन्न पाउनुपर्‍यो नि। हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्।’

प्रतिकृया दिनुहोस्