२०८३ असार १९, शुक्रबार
jagaransanchar@gmail.com
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved