×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । १४ जना बेपत्ता रहेका छन् ।

विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

उनका अनुसार, मृत्यु हुनेमा १ जना महिला, २ जना पुरुष , २ जना बालक र १ जना बालिका गरेर ६ जना रहेका छ्न् । त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको र १३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्