×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्