×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २३०० रुपैयाँ बढेर प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्