×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

यी हुन २५ करोडसहित पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामा (फोटो फिचर)

यी हुन २५ करोडसहित पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामा (फोटो फिचर)

काठमाडौँ । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । 

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । twenty fife carod (1)twenty fife carod (2)twenty fife carod (3)twenty fife carod (4)twenty fife carod (5)twenty fife carod (6)twenty fife carod (7)twenty fife carod (8)twenty fife carod (9)twenty fife carod (10)twenty fife carod (11)

 

प्रतिकृया दिनुहोस्