×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तोलामा ६ हजार ५०० घट्यो सुन

तोलामा ६ हजार ५०० घट्यो सुन

चैत ९, २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ हजार ५०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १२ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदी तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

सबै पढ्नुहोस