पीएम कपमा सुदूरपश्चिम र लुम्बिनी विजयी
चैत ९, २०८२काठमाडौँ । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन् । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १२० रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि सुदूरपश्चिमका बलर हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट भएको थियो । त्यस्तै आजै सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदे
सबै पढ्नुहोस