बेलायती सेनाका मेजर जनरल नेतृत्वको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग भेटघाट
माघ २६, २०८२काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना अन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल जेरल्ड एम स्ट्रिकलेण्ड र डेभिड जे रोविन्सन लगायतको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । सोमबार सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो । नेपालका लागि बेलायतका राजदूत समेतको उपस्थिति रहेको सो कार्यक्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गु
सबै पढ्नुहोस