जर्मनीको सहयोगमा निर्माण हुने लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
चैत ५, २०८२काठमाडौँ । लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन आयोजनाको शिलान्याससँगै नेपाल-जर्मनी ऊर्जा सहकार्य थप मजबुत बनेको छ । तनहुँको दमौली सबस्टेसनमा बुधबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण र जर्मनी सरकारका प्रतिनिधिहरूले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । यो आयोजना
सबै पढ्नुहोस